२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

कांग्रेसको चुनावी प्रसारमा गएको जिप मैदानमा दुर्घटना, १ जनाको मृत्यु

२०७४, ६ असार मंगलवार ०५:१७

जितेन्द्र खत्रि/असार ६, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी ५ साबिकका मैदान ८ तल्ला अमजा आउदै गरेको नेपाली कांग्रेसको चुनावी प्रसारमा गएको श्रीनगर यातायातको लु १ ज १९५८ नंवरको जिप तल्ला अमजा मालीका मन्दिर पधेरामा दुर्घटना भएको छ । 

दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा मैदान निगाली ४ निवासी २१ वर्षका अर्जुन घिमिरे रहेका छन् । साथै १० जना घाइते भएका छन् । घाइतेको पाल्पा मिशन हास्पिटल रिफर गरिएको छ । 

चालक बामदेब अधीकारी दुर्घटना पछि सम्पर्क विहिन भएको र आज बिहान मात्र सम्पर्कमा आएको खिदिम प्रहरी चौकी ईन्र्चाज तिलक रायमाझीले जानकारी दिनुभयो । बाटो साघुँरो र पानी परीरहेकोले गाड़ी दुर्घटना भएको रायमाझीले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह