असार ७, रसुवा । निर्माणाधीन स्याफ्रुबेसी मैलुङ क्षेत्रको सडक आसपासबाट हेलिकप्टर नउडाउन सडक निर्माण कार्यदलले आग्रह गरेको छ । 

सडक निर्माणस्थलमा अधिकां"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ७, रसुवा । निर्माणाधीन स्याफ्रुबेसी मैलुङ क्षेत्रको सडक आसपासबाट हेलिकप्टर नउडाउन सडक निर्माण कार्यदलले आग्रह गरेको छ । 

सडक निर्माणस्थलमा अधिकां"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नदी किनारमा हेलिकप्टर नलान आग्रह

२०७४, ७ असार बुधबार ०८:१०

असार ७, रसुवा । निर्माणाधीन स्याफ्रुबेसी मैलुङ क्षेत्रको सडक आसपासबाट हेलिकप्टर नउडाउन सडक निर्माण कार्यदलले आग्रह गरेको छ । 

सडक निर्माणस्थलमा अधिकांश समय ढुङ्गा फुटाल्दा विस्फोटक पदार्थ प्रयोग भइरहने हुँदा हेलिकप्टरका चालकले ट्र्याक खोल्न लागेको सडक नजिकबाट हेलिकप्टर उडाउने गरेका कारण सम्भावित जोखिम कम गर्न नदी सतहभन्दा निकै माथिबाट उडान भरिदिन सम्बन्धित हेलिकप्टर कम्पनीलाई आग्रह गरिएको स्याफ्रुबेसी–मैलुङ सडक निर्माण कार्यदलले जनाएको छ । 

विस्फोटन गराइएका ढुङ्गाको टुक्रा लामो दूरीसम्म जान सक्ने भएकाले प्रतिकूल मौसमका कारण नदी किनारबाट उडान भर्नुपर्ने अवस्था आएमा करिब ३० मिनेट अगावै जानकारी दिनसमेत सडक निर्माण कार्यदलले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण