असार ८, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि अपरान्ह साढे ४ बजेदेखि ५ सम्म बन्द गरिने भएको छ । 

प्रत्येक दुई वर्षमा गर्नुपर्ने ‘फूल स्केल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ८, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि अपरान्ह साढे ४ बजेदेखि ५ सम्म बन्द गरिने भएको छ । 

प्रत्येक दुई वर्षमा गर्नुपर्ने ‘फूल स्केल "/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द

८ असार २०७४, बिहीबार १३:५२


असार ८, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि अपरान्ह साढे ४ बजेदेखि ५ सम्म बन्द गरिने भएको छ । 

प्रत्येक दुई वर्षमा गर्नुपर्ने ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज’ हुन लागेका कारण आधा घन्टा विमानस्थल बन्द गर्न लागिएको हो । यसरी अभ्यास गर्दा विमानस्थलमा आधा घन्टा उडान प्रभावित हुने भएका छन् ।

आइकाओको नियमअनुसार प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त विमानस्थलहरुले यस खालको अभ्यास गर्नुपर्छ । शुक्रबार एक प्लेनको डमी बनाएर आगो लगाएर उक्त विमानमा रहेका यात्रुको उद्धार गर्ने प्रयास गरिनेछ ।

ए ३३० आकारको जहाजको डमी बनाएर आगो लगाई दमकल तथा रेस्क्यु टिमबाट उक्त जहाजमा लागेको आगो नियन्त्रण गर्नेको अभ्यास गर्ने विमानस्थलको तयारी छ ।

त्यस क्रममा घाइते भएको ठानिनेहरुलाई हेलिकप्टर मार्फत समेत उद्धार गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या