Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दाङका ब्यवसायी राज कुमार श्रेष्ठ सल्यानमा मृत भेटिए

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १६, काठमाडौँ । केही दिन देखि बेपत्ता दाङका तुलसीपुरका ब्यवसायी राज कुमार श्रेष्ठ सल्यानको जङ्गलमा मृत भेटिएका छन् ।

गत जेठ २६ गते अपहरणमा परेका व्यापारी श्रेष्ठको शव सल्यानको छत्रेश्वरी गाउँपालिका ४ रैजेको जंगलमा फेला परेको उच्च्च प्रहरी श्रोतले बताएको छ । व्यापारी श्रेष्ठको शव  कपडाबाट पहिचान भएको छ ।

विहान ४ बजे दाङ र सल्यानबाट आएको प्रहरीको टोलीले शवको पहिचान गरेको प्रहरीले बताएको छ । अपहरणमा संलग्न व्यक्तीले दिएको जानकारीका आधारमा प्रहरीले सो ठाउँमा गएर शवको पहिचान गरेको हो । शव दाङतर्फ ल्याउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।

घटनामा संलग्न व्यक्तिहरु दाङ, सल्यान, धादिङ लगाएतका ठाउँका रहेको र विस्तृत विवरण भोली सम्म आउने प्रहरीले बताएको छ । प्रहरीका अनुसार मुख्य योजनाकार फरार रहेका छने भने केहिलाई पक्राउ गरिएको छ ।