2026-10-11 06:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर

काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका गन्तव्यहरूका लागि हवाई भाडादरमा उल्लेखनीय कमी गरेको छ। बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै एयरलाइन्सले दिल्ली, मुम्बई र बैंग्लोरका लागि भाडादर २,५०० रुपैयाँले घटाएको जानकारी दिएको छ।

यसैगरी, दोहा, दुबई, दमाम, क्वालालम्पुर, बैंकक, हङकङ र नारिताका लागि ५,००० रुपैयाँसम्म भाडामा छुट प्रदान गरिएको छ।

भाडादरमा यस प्रकारको संशोधन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको निर्देशनपछि भएको हो। बुधबार मन्त्री पाण्डेले वायुसेवा कम्पनीहरूले लिएको उच्च भाडादरप्रति असन्तोष व्यक्त गर्दै पुनर्विचार गर्न निर्देशन दिएका थिए। साथै, अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुसेवा कम्पनीहरूलाई २४ घण्टाभित्र नयाँ भाडादर सार्वजनिक गर्न आदेश दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध