२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबिरल बर्षाका कारण पोखरामा २ को मृत्यु, एकजना बेपत्ता

२०७४, १८ असार आईतवार ०४:५०

 

कमल सुबेदी | असार १८,पोखरा  | अबिरल परेको बर्षाका कारण  पहिरोमा परि पोखरामा २ जनाको  मृत्यु भएको छ । पहिरोले घर बगाउदा स्याङजा घर भई  पोखरा प्रस्र्याङपाखामा बस्ने १४ बर्षीय टंक क्षेत्रीको ज्यान गएको प्रहरीले जनाएको छ । अविरल बर्षाबाट घर पछाडिको ढिस्को खस्दा पोखरा लेखनाथ महानगरपालिका वडानम्बर १८ प्रस्र्याङपाखा स्थित तारापति अधिकारीको घर पुरिएर क्षेत्रीको 


 ज्यानगएको हो  । त्यस्तै पोखरा १९  घार्मीकी शोभा पौडेलको घर भत्कीदा उनको ज्यान गएको छ । त्यस्तै गय राति नै फुस्रे  खोलाले बगाउदा पर्बत घर भइ पोखरा बस्ने लिला कुमारी लामिछाने बेपत्ता भएकी छन् । बेपत्ता लामिछानेको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  


त्यस्तै गरि पोखराका बिभिन्न भाग हरु भासीने र डुबान मा परेका छन् । सहरी तथा ग्रामीण सडकहरु अबरुद्ध भएका कारण यातायातहरु चल्न सकेका छैनन् पोखराको लेकसाइड खहरेमा रातभरको मनसूनी वर्षाका कारण भीषण बाढी गएको छ ।हल्लनचोक  खहरे हुदै पामे जाने सडक अवरुद्ध जस्तै बनेको छ्र सडक भरि हिलो  र भेलले ल्याएको माटोको उचाईका कारण सवारीसाधन फसेका छन् अबरुद्ध सडकको नेपाली सेना र प्रहरीको टोलीले बाटो खुलाउने काम गरिरहेको छ । त्यस्तै पोखराको छोरेपाटन पनि डुवानमा परेको छ ।


डुवान बाट दर्जनौ घरहरु जोखिममा परेको स्थानिय कृष्ण प्रसाद पोखरेलले जानाकारी दिए । बर्षाका कारण दोबिला को पुल जोखिममा परेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह