असार २०, काठमाडौं । नेपाल आँखा अस्पतालले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा हालै जापानको निडेक कम्पनीको अल स्क्यन मोडलको अप्टिकल बायोमिटर भित्र्याएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २०, काठमाडौं । नेपाल आँखा अस्पतालले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा हालै जापानको निडेक कम्पनीको अल स्क्यन मोडलको अप्टिकल बायोमिटर भित्र्याएको छ "/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आँखा अस्पतालमा भित्रियो अप्टिकल बायोमिटर

२०७४, २० असार मंगलवार ०७:४५


असार २०, काठमाडौं । नेपाल आँखा अस्पतालले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा हालै जापानको निडेक कम्पनीको अल स्क्यन मोडलको अप्टिकल बायोमिटर भित्र्याएको छ ।

सो मेशिनले मोतिविन्दुको अपरेशन गर्दा आँखा भित्र राखिने इन्ट्रओकुलर लेन्सकोमा माध्यमबाट पावर जाँच गर्ने भएकाल मोतिविन्दुको उपचारमा अझ गुणस्तरीय सेवा पुग्ने अस्पतालले जनाएको छ । 

यो अत्याधुनिक मेशिनको विशेषता भनेकै नन् कन्ट्याक्टलाई सतप्रतिशत पावर गणना गर्नुका साथै मेशिनले १० सेकेन्ड भित्र आँखाको ६ वटा महत्वपूर्ण बस्तुको जाँच गर्ने अस्पतालद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ । 

मेशिनमा इन्फ्रारेड लेजरको जडान भएकाले उपचारमा स्तरियता, सरल र सहजता हुने अस्पतालका कार्यकारी प्रमुख दमन बहादुर घलेले बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह