२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सल्यानमा यात्रुवाहाक बस दुर्घटना हुँदा २ को मृत्यु, दुई दर्जनबढि घाइते

२०७४, २५ असार आईतवार ०५:५८


खकेन्द्र केसी/असार २५, सल्यान । सल्यानमा यात्रुवाहाक बस पल्टदा २ जनाको ज्यान गएको पुष्टी भएको छ भने २८ जना भन्दा बढि घाइते भएका छन् ।  

घाईतेको अबस्था चिन्ताजनक भएकाले मृत्यु हुनेको सं्रख्या पनि बढ्दै छ । १ जनाको घटना स्थलमा र अर्का १ जनाको जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको प्रहरीले बताएको छ । 


दाङ घोराहिबाट रुकुमका लागी छुटेको ना ४ ख ५७५४ नम्बरको यात्रुवाहक बस आज विहान साढे ९ बजेतिर जिल्लाको त्रिवेणि गाउँपालिका वडा नम्बर ५ स्थीत टुनिबोट र सल्लेखोलाको विचमा पल्टीएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

अहिले  घाइतेहरुको उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल सल्यान र श्रीनगरमा रहेको कान्तीपुर अस्पताल र अधिकारी बन्धु किल्नीक अस्पतालमा उपचार भइरहेको छ ।  


घाईलेमध्य केहिको अबस्था चिन्ताजनक रहेकाले ३ जनालाई नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डि.एस.पी श्याम बहादुर खत्रिले जनाएका छन् ।  घटनाको विस्तृत विवरण आउन बांकी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह