Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सल्यान बस दुर्घटना: दुईको मृत्यु, २९ जना घाइते (घाइतेको नामावलीसहित)

२०७४, २५ असार आईतवार १२:५६


खकेन्द्र केसी/असार २५, सल्यान । सल्यानमा यात्रुवाहाक बस पल्टदा २ जनाको ज्यान गएको छ, भने २८ जना भन्दा बढि घाइते भएका छन् ।  

मृत्यु हुनेमा सल्यान छत्रेश्वरी गाउँपालीका ४ का  ५२ बर्षीया रातो खड्का र रुकुम मुरुका २५ बर्षीया मन बहादुर वि.क. रहेका छन् । 

दाङ घोराहिबाट रुकुमका लागी छुटेको ना ४ ख ५७५४ नम्बरको यात्रुवाहक बस आइतबार विहान साढे ९ बजेतिर जिल्लाको त्रिवेणि गाउँपालिका वडा नम्बर ५ स्थीत टुनिबोट र सल्लेखोलाको विच भाग पल्टीएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । 

सल्यानको श्रीनगरबाट दाङ तर्फ जाँदै गरेको जीपलाई साइड दिने क्रमममा घुमाउरो सडक भएका कारण गाडी पल्टीएर सडकबाट करिब ८० देखि ९० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवत्ता प्रहरी निरिक्षक सुनिल मल्लले जानकारी दिएका छन् । 

घाईतेहुनेहरुको नाम लिष्ठ यस्तो रहेको छ । 

१- सल्यान दार्मा गाउँपालिका ६ का कमल रोकाय 

२-  रोल्पा थवाङका कुमार परियार  

३-  सल्यान कपुरकोट गाउँपालिका १ का मानसिंह घर्ती 

४-  सल्यान त्रिवेणीगाउँपालिका ५ की गौरी कुमारी रावत 

५-  दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नं. ९ का गंगा के.सी. 

६-  रुकुम खारा ३ का खुम बहादुर खड्का 

७-  रुकुम पेउघा ७का कृष्ण खड्का  

८-  सल्यान ढोरचौर गाउँपालिकाका राहुल वि.क.  

९-  रुकुम राङसी ७ की अस्मिता वि.क.  

१०-  रुकुम त्रिवेणी ६ का किरण सुनार 

११- रुकुम त्रिवेणी ४ की लालसरा खड्का 

१२-रुकुम त्रिवेणी ४ की दुर्गा खड्का

१३-  रुकुम त्रिवेणी ५  की याम कुमारी वली 

१४-रुकुम त्रिवेणीकि दिपा वली 

१५- रुकुम आठविसकोट नगरपालिका ६ का निराजन खड्का  

१६-  वाके रांझाका रेशम प्रसाद दाहाल 

१७-  रुकुम खारा ३ का मोहन वि.क.  

१८-  रोल्पा पाखापानी ३ का मस्त बहादुर खड्का 

१९- धनगढी कैलालीका गौरवसिंह 

२०- सल्यान कारागिठीका लाल बहादुर खड्का 

२१-  रुकुम त्रिवेणी ५ का पर्शुराम वली 

२२- रुकुम मुरु ३ का खिमराज सुनार  

२३- दाङ घोराही उपमहानगरपालिका १७ का चुडामणी खत्री 

२४- रुकुम मुसिकोट नगरपालिका ६ का  एक बहादुर के.सी.  

२५- सल्यान त्रिवेणी ७ की भुमा के.सी.

२६- सल्यान त्रिवेणी १ का  पोख्रेल सिंह डांगी 

२७- सल्यान त्रिवेणी ३का टिकाराम रोकाय  

२८-  रुकुम खारा १ का टेक बहादुर सुनार 

२९- दाङ घोराही उपमहानगरपालिक १६ का भरत श्रेष्ठ  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित