Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङका व्यापारी श्रेष्ठसँगै अपहरणमा परेका घर्तीको शव फेला

२०७४, २८ असार बुधबार ०४:४५


खकेन्द्र केसी/असार २८, सल्यान । तुलसीपुरका प्रतिष्ठीत व्यापारी स्व.राजकुमार श्रेष्ठ संगै अपहरणमा परेका रणबहादुर घर्तीको पनि शव फेला परेको छ । 

सल्यान छत्रेश्वरी ४ झिम्पेको खर्सुगैरा जंगलमा बुधबार विहान उनको शव फेला परेको अस्थाई प्रहरी चौकी पोखरीडाँडाले बताएको छ । 

जिल्ला प्रहरी सल्यानको आदेश अनुसार प्रहरी र केहि स्थानीय त्यहा पुग्दा ढुङगाको विच भागमा शब फेला परेको छ । राजकुमार श्रेष्ठको शव फेला परेको ठाउँदेखि १५० मिटर तल रणबहादुरको शब फेला परेको अस्थाई प्रहरी चौकी पोखरीडाँडाका हवल्दार देव जंग शाहाले बताएका छन् 

शबलाई  अहिले नछुने आदेश आएपछि उनिहरुले शवलाई छोएका भने छैनन् । राजकुमार श्रष्ठको हत्याको आरोपमा पक्राउ परेका हरुले दिएको बयान अनुसार रणबहादुरको हत्या गरेर राजकुमारको शब भन्दा करीब दुई सय मिटर टाढा राखेको अधारमा जिल्ला प्रहरी कार्यालयले त्यहाँ प्रहरीलाई पठाएको थियो । 

अहिले घटनास्थलमा पोखरीडाँडाबाट २ जना प्रहरी र ६० जना भन्दा धेरै स्थानीय पुगेका छन भने जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपि श्याम बहादुर खत्रि सहितको टोली त्यस तर्फ जाँदै छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित