२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङमा दाउरा लिन जंगल गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु

२०८१, १६ पुष मंगलवार १४:३९

काठमाडौँ | मोरङमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

सुन्दरहरैँचा-५ डिपुमा हात्तीले आक्रमण गर्दा स्थानीय ६० वर्षीया चन्द्रकला लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए।

जोरीकाअनुसार चन्द्रकला सोमबार दिउँसो दाउरा लिन नजिकैको जंगलमा गएकी थिइन्। साँझसम्म घर नफर्कीएपछि उनको खोजी सुरु भएको थियो।

खोजी गर्ने क्रममा मंगलबार बिहान स्थानीयले चन्दकलालाई जंगलको खोल्सीमा मृत अवस्थामा फेला पारेका हुन्।

बिहान स्थानीय चन्द्रकलालाई खोज्दै जंगलमा जाँदा हात्ती पनि नजिकै देखिएको प्रहरीको भनाई छ। चन्द्रकलाको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ।

यस अघि यही पुस ५ गते सोही सुन्दरहरैँचा-७ कि ४० वर्षीया गंगामाया मगरलाई पनि जंगली हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ