२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंका नालामा यसरी बगिन् बालिका (भिडियोसहित)

२०७४, ३१ असार शनिबार ०७:४१


असार ३१, काठमाडौं । शुक्रबार काठमाडौंको सामाखुसी, गोंगबु र नेपालटार क्षेत्रमा भिषण बर्षा भएको थियो । 

भिषण बर्षाका कारण सडक नदी जस्तै भएका थिए, राजधानीका भ्वाङ परेका नाला र हिड्ने बाटो छुट्याउनै गार्हो भैरहेको थियो । बर्षा रोकिएको केही समयमा पानीको आहालबीचबाट मानिसहरु आहोरदोहोर गर्दै थिए ।

त्यक्रममा एक बालिका बाटो पार गर्दैगर्दा सीधै ह्युम नालाभित्र पस्छिन् र गायब हुन्छिन् । ह्युमपाइप भित्रै हराइएकी बालिका संयोगले बाहिर नालामा बग्दै गरेको देखिन्छिन् । त्यहाँ उपस्थित एक स्थानीयले उनको जिवितै उद्धार गर्छन् । 

हेर्नुहोस्, सामाजिक संजालमा भाइरल काठमाडौँको सामाखुसीमा सडकमा हिँड्दै गरेकी बालिका नालामा खसेको भिडियो:

 

यस्तै काठमाडौँकै तारकेश्वर नगरपालिकाको नेपालटारमा भने नालामा खसेर बगेकी बालिकाको भने ज्यान गएको छ । 

नेपालटारमा नास्ता पसल सञ्चालन गर्ने झंकनाथ फुयाँलकि १० वर्षीया छोरी बिनिता फुयाल सडक छेउमा खेल्दै थिइन् । पानी परेपछि घरतिर आउन लाग्दा उनी भ्वाङमा परिन्, र सधैंका लागि यो संसारबाट बिदा भइन् । 

उनको शव भने काठमाडौं महानगरपालिका–१६ चौमतीमा फेला परेको बताइएको छ ।

काठमाडौं उपत्यकाको विकासका लागि भन्दै सयौ नीति तथा कार्यक्रम सार्वजनिक हुन्छन, तर समाखुसी चोक र नेपालटारमा भएका यी दुई घटनाले भने राजधानी कसरी असुरक्षित बन्दैछ भन्ने कुरा स्पष्ट देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह