२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

१३ वर्षीया बालिकालाई बलात्कार अभियोगमा युवक पक्राउ

२०८१, ४ माघ शुक्रबार १३:१३

धनकुटा | १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले धनकुटाको चौबीसे गाउँपालिकाका एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय सुजन खतिवडा रहेको प्रहरीले जनाएको छ ।

गत मंसिर २८ गते साँझ करिब ७ बजे ललाइफकाइ नजिकको खेतमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीमा जाहेरीमा उल्लेख छ । किटानी जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । बालिकाकी दिदीले प्रहरीमा बिहीबार किटानी जाहेरी दिएकी थिइन् ।

अभियुक्त खतिवडालाई इलाका प्रहरी कार्यालयका निरीक्षक महेन्द्र खड्काको कमान्डमा खटिएको टोलीले घरबाट नियन्त्रणमा लिएको हो । घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी प्रवक्ता खनालले जनाएका छन् । जिल्ला अस्पतालमा बालिकाको स्वास्थ्य परिक्षण गरिएको र उनको अवस्था सामान्य रहेकोसमेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन