साउन १, रामेछाप | पूर्वी रामेछापको खिम्तीमा मध्यरातमा छतिउने खोला र खहरे खोलामा आएको बाढीमा परि २ जना मृत फेला परेका छन् भने अझै केहि बेपत्ता छन् । 

खिम्ती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १, रामेछाप | पूर्वी रामेछापको खिम्तीमा मध्यरातमा छतिउने खोला र खहरे खोलामा आएको बाढीमा परि २ जना मृत फेला परेका छन् भने अझै केहि बेपत्ता छन् । 

खिम्ती"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछापको खिम्तीमा बाढी: २ मृत फेला, बेपत्ता हुनेको खोजि जारी

२०७४, १ श्रावण आईतवार ०९:०७


साउन १, रामेछाप | पूर्वी रामेछापको खिम्तीमा मध्यरातमा छतिउने खोला र खहरे खोलामा आएको बाढीमा परि २ जना मृत फेला परेका छन् भने अझै केहि बेपत्ता छन् । 

खिम्तीको छतिउने खोलामा आएको बाढीमा परेका मध्ये बाल कुमारी खत्रीको घटनास्थलमा र जयप्रकाश (बासु) कार्कीको हलेदेबेसीमा शव फेला परेको छ । बाढीमा परि केहि घाइते भएका छन् जसमध्ये ९ जनालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याई वीर हस्पिटलको राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ । ९ जना घाइतेहरुमा ५० बर्षीय कुमार खत्री, ४० बर्षीय सुन्तली खत्री, ४५ बर्षिया राधा खत्री, १९ बर्षीय भगवती खत्री, २ बर्षीय प्रसिशा खत्री, १७ बर्षीय बिशाल थापा, २५ बर्षीय झक बहादुर घर्ति, १९ बर्षीय रुदु गुरुङ र १४ बर्षीय लक्ष्मी खत्री रहेका छन् ।


बाढीले घर गोठ बगाउँदा दर्जनौ पशुचौपायाको शव यत्रतत्र छरिएका छन् भने अझै कति बेपत्ता छन् एकिन हुन सकेको छैन । बाढीले पुल बगाएपछि दोलखा –ओखलढंगा सडक अवरुद्ध भएको छ ।

तश्विर: प्रज्वल पौडेल/काठमाडौँ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह