७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यात्मतिर ढल्किइन् जेरी, योगमाया सखीको रुपमा महायज्ञमा कथा वाचन गर्ने

९ माघ २०८१, बुधबार १६:०५

काठमाडौँ | लाइभ दोहारीबाट नेपाली लोकदोहारी क्षेत्रमा चर्चित बनेकी गायिका बबिता बानियाँ ‘जेरी’ योगमाया सखी बनेकी छन् । उनी योगमाया सखीको रुपमा केही दिनपछि महायज्ञमा कथा वाचन गर्दैछिन् ।

आगामी माघ २२ देखि ३० गते सम्म श्रीनागभूषण महादेव मन्दिर परिसर नागार्जुन १, रानीवन, काठमाडौंमा आयोजना हुने श्रीमद्भागवत महापुराण सप्ताह सतसङ्ग ज्ञान महायज्ञ मा जेरीले कथा बाचन गर्न लागेकी हुन् ।

श्री नागभूषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्था तथा श्रीमद्भागवत सेवा कुञ्ज नेपालको आयोजनामा हुने उक्त महायज्ञमा जेरी गुरुको रुपमा उपस्थित हुने छिन् ।

जोरीले करिब डेढ दशकको दोहोरी गायक यात्राका क्रममा निकै चर्चा कमाएकी थिइन् । अहिले भने उनी अध्यात्मतिर ढल्किएकी हुन् । केही वर्षअघि गायक शंकर क्षेत्रीसँग बैबाहिक सम्बन्धमा बाँधिएकी जेरी छोटो समयमा नै शंकरसँग छुटिएकी थिईन् । वैवाहिक सम्बन्धमा विचलन आपछि जेरी अध्यात्मतिर लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी