२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानडामा एक नेपाली छात्रामाथि सामूहिक बलात्कार

२०८१, १० माघ बिहीबार १३:२५

काठमाडौँ | क्यानडामा एक नेपाली छात्रा सामूहिक बलात्कारमा परेकी छन्। डिसेम्बर २४ मा क्यानडाको ओन्टारियोमा ती छात्रामाथि सामूहिक बलात्कार भएको हो।

एनआरएनए क्यानडाका अनुसार ती युवतीलाई आफ्ना साथीले घरमा बोलाएर सामूहिक बलात्कार गरेका थिए।

नेपाली युवाले घरमा बोलाएर लट्ठ्याउने औषधी खुवाएको र ७ घण्टापछि होसमा आउँदा बेडभरी रगतै रगत देखिएको बताइएको छ।

बलात्कारमा संलग्न भएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। तीमध्ये २ जनालाई जमानीमा छाडेको छ।

पीडित ती छात्राको एनआरएनए क्यानडाले उद्धार गरेर राखेको एनआरएनए क्यानडाकी महासचिव चन्दा अधिकारीले बताइन्।

‘हामीले पीडितलाई हाम्रै संरक्षणमा राखेका छौं। बलात्कारको आरोपित युवाका परिवारले नेपालबाट समेत धम्की दिइरहेका छन्,’ उनले भनिन् ‘ती बहिनीसँग बस्ने साथीहरुले समेत साथ दिएनछन्। उसलाई अहिलेपनि मुद्धा फिर्ता लिनलाई बारम्बार धम्की आइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन