साउन ४, काठमाडौं । गृह मन्त्रालयको बढुवा समितिले डिएसपीबाट एसपीमा बढुवा गरेका सञ्जीव शर्मा दासलाई निलम्बन गर्न गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ४, काठमाडौं । गृह मन्त्रालयको बढुवा समितिले डिएसपीबाट एसपीमा बढुवा गरेका सञ्जीव शर्मा दासलाई निलम्बन गर्न गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन्"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसपीमा बढुवा गरिएका शर्मालाई निलम्बन गर्न गृहमन्त्रीको निर्देशन

२०७४, ४ श्रावण बुधबार १२:२४


साउन ४, काठमाडौं । गृह मन्त्रालयको बढुवा समितिले डिएसपीबाट एसपीमा बढुवा गरेका सञ्जीव शर्मा दासलाई निलम्बन गर्न गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् ।

पत्रपत्रिका र सामाजिक संजालमा आलोचना भएपछि गृहमन्त्रीले डिएसपी सन्जिव शर्मा दासलाई अनुसन्धानका लागि निलम्वन गरेको बताइएका हुन् । 

गृहमन्त्रीले सामाजिक संजाल फेसवुकमा लेखेका छन्, सामाजिक संजाल तथा सञ्चार माध्यमले डीएसपी सन्जिव शर्मा दासबारे उठाउनु भएको प्रश्नले बढुवा गर्दा भएको त्रुटिपूर्ण निर्णय सच्याउन मद्दत पुग्यो । सबैमा हार्दिक धन्यवाद ।सन्जिव शर्मा बारे थप अनुशन्धान गर्ने गरि निलम्बन गर्न निर्देशन दिएको जानकारी गराउछु ।’ 

पाँच बर्ष अघि रामेछापको लिखु गाउँपालिकाकी १४ बर्षीया सुन्तली तामाङको बलात्कारपछि हत्यामा संलग्नलाई कारवाही गर्नुको साँटो भगाएको शर्मामाथि आरोप लाग्दै आएको छ । साथै उनले पीडितको उजुरीसमेत लिन नमानेको आरोप छ ।

पाँच बर्ष अघिदेखि फरार अभियुक्त श्याम राउतलाई रामेछापका प्रहरी प्रमुख डीसपी कुमोद ढुंगेलको सक्रियतामा एक महिनाअघि नेपाल भारतको सीमाबाट पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह