साउन ५, काठमाडौं । ढलमा बगेर मृत्यु भएकी नेपालटारस्थित ७ वर्षीया बालिका विनिता फुयालको नाममा अक्षयकोष स्थापना गरिने भएको छ ।

आज व्यवस्थापिका संसदको बैठकको विश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, काठमाडौं । ढलमा बगेर मृत्यु भएकी नेपालटारस्थित ७ वर्षीया बालिका विनिता फुयालको नाममा अक्षयकोष स्थापना गरिने भएको छ ।

आज व्यवस्थापिका संसदको बैठकको विश"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ढलमा बगेर मृत्यु भएकी विनिताको नाममा अक्षय कोष !

२०७४, ५ श्रावण बिहीबार १०:४८

साउन ५, काठमाडौं । ढलमा बगेर मृत्यु भएकी नेपालटारस्थित ७ वर्षीया बालिका विनिता फुयालको नाममा अक्षयकोष स्थापना गरिने भएको छ ।

आज व्यवस्थापिका संसदको बैठकको विशेष समयमा बोल्दै काठमाडौं क्षेत्रनम्बर ६ बाट निर्वाचित सांसद भीमसेनदाश प्रधानले फुयालको नाममा आफुले एक महिनाको तलबमा अक्षयकोष स्थापना गरेर उनलाई जीवन्त बनाइराख्ने घोषणा गरेका हुन् । बिनिता नेपालटार स्थित युरेका माविमा अध्ययनरत थिइन् । प्रधानले प्रत्येक वर्ष सो विद्यालयका विद्यार्थीहरुलाई विनिताको नामबाट पुरस्कार प्रदान गर्ने समेत जानकारी दिए ।

गत शुक्रबार नेपालटार स्थित ढलमा परेर बग्दा बिनिताको मृत्यु भएको थियो । प्रधानले बैठकमै पीडित परिवारलाई सरकारले राहत दिनुपर्ने माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह