साउन ७, भक्तपुर । भक्तपुरको मालपोत कार्यालयका ४ जना कर्मचारीहरु घुससहित पक्राउ परेका छन् । अख्तियारबाट खटिएको टोलीले भक्तपुर मालपोत कार्यालयका अधिकृतसहित चार जना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, भक्तपुर । भक्तपुरको मालपोत कार्यालयका ४ जना कर्मचारीहरु घुससहित पक्राउ परेका छन् । अख्तियारबाट खटिएको टोलीले भक्तपुर मालपोत कार्यालयका अधिकृतसहित चार जना"/>
२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुर मालपोतका चार जना कर्मचारीहरु घुस लिँदालिँदै पक्राउ

२०७४, ७ श्रावण शनिबार ०६:२६

साउन ७, भक्तपुर । भक्तपुरको मालपोत कार्यालयका ४ जना कर्मचारीहरु घुससहित पक्राउ परेका छन् । अख्तियारबाट खटिएको टोलीले भक्तपुर मालपोत कार्यालयका अधिकृतसहित चार जना कर्मचारीलाई शुक्रबार साँझ ५० हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भक्तपुर मालपोत कार्यालयका अधिकृत चक्रबहादुर श्रेष्ठ, नायवसुब्बा राजकुमार घिमिरे, नायव सुब्बा दिनेश रेग्मी र खरिदार दुर्गा पोखरल रहेका छन्ला । उनीहरुलाई मध्यपुर नगरपालिका वडा नं ३ कौशलटार चोकमा रहेको वेभ शेकुवा कर्नरमा सेवाग्राहीसँग घुस लिइरहेको समयमा पक्राउ गरेको छ ।

भक्तपुर जिल्ला चाँगुनरायण नगरपालिका वडा नं ७ बागेश्वरीमा रहेको जग्गाको बाटो काटी प्लट मिलान गर्ने क्रममा सबै प्रक्रिया मिलेको भएपनि सेवाग्राहीसँग ५०,००० घुष मागिएको थियो । घुस मागेको सूचना सेवाग्राहीले अख्तियारलाई दिएसँगै अख्तियारको टोली त्यहाँ खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला