Skip to content
Friday, July 17, 2026 Nepali Online Media

माउन्टेन ड्युभित्र पुकारको प्लाष्टिकको टुक्रा भेटियो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ८, हेटौंडा । चिसो पेय पदार्थ भित्र पुकारको प्लाष्टिकको टुक्रा फेला परेपछी कार्बाहीको माग सहित घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरमा उजुरी दर्ता गरिएको छ ।

उपभोक्ता हित संरक्षण मन्च मकवानपुरका अध्यक्ष बासु खतिवडाले घरेलु कार्यालयमा चिसो पेय पदार्थ माउन्टेन ड्यु बिरुद्ध उजुरी दर्ता गर्नुभएको हो । पेय पदार्थ खाँदा पुकारको प्लाष्टिक फेला परेपछी अध्यक्ष खतिवडालाई दिइएको थियो ।

चिसो पेय पदार्थ माउन्टेन ड्युलाई हदै सम्मको कार्बाही गरी जरिवाना गर्न माग गरिएको छ । यस मुद्धाको किनारा नलागुन्जेल सम्मका लागि भने मकवानपुरमा यो ड्यु बिक्री बितरणमा रोक लगाउनका लागि माग गरिएको अध्यक्ष खतिवडाले बताउनुभयो ।