२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेरी नदीमा फसेका युवाको प्रहरीले यसरी उद्धार गर्यो (फोटो/भिडियो)

२०७४, ८ श्रावण आईतवार १५:३४


टेक शाही/साउन ८, डोल्पा । डोल्पाको दुनैमा भेरि नदिमा फसेका एक यूवकको प्रहरिले सकुशल उद्धार गरेको छ । 

उदयपूर जिल्ला सिस्पूर वडा नँ ९ स्थायि घर भइ हाल डोल्पाको दुनैमा बस्दै आएका बर्ष २० का पबिन मगरको सकुशल उद्धार गरिएको जिल्ला प्रहरि कार्यालय डोल्पाले जानकारि दिएको छ । 

आइतबार बेलुकी ६ बजे पछि मरमर गार्डेनको नजिकैबाट टापुमा रहेको काठ निकाल्न गएको बेला उनि भेरि नदिमा फसेको स्थानियले बताए । भेरिको बिचमा भएको काठ निकालेर बिक्री गर्ने मनासायले श्रावणमा उर्लेको भरिमा गएको पबिनले बताए । 


उनले भने काम गरेर पैसा कमाउन यहाँ भएको हु भेरिमा भएको काठ निकालेर पैसाको लोभमा गए तर फर्कन सकिन ? त्यस पछि साथिहरुलाइ बचाउन भन्दै कराए । तर समयमा प्रहरिले मलाइ बचायो बाच्न लेखेको रैछ उनले खुसिका आँसु पनि झारे । 

श्रावणमा उर्लेको भेरिमा काठ निकाल्न गएको साथि फर्कन सकेन उद्धार गरिदिनु पर्यो भन्दै पबिनका साथिहरु प्रहरिकोमा पुगेका थिए । प्रहरिले जानकारि पाए पछि तत्काल उद्धार टोली लाइफ ज्याकेट र अन्य उद्धारका समाग्रिहरु लिएर भेरिमा पुगको जिल्ला प्रहरि कार्यालयका प्रहिर नायव उपरिक्षक समित खड्गाले बताए । खड्गाले भने निकै मेहनत गरे जनावनहरुले जे होस सकुशल एक युवकको ज्यान जोगाउन सकियो ।नेपाल रेडक्रसको टियूवले सहयोग गर्यो ।  


ठुलो सँख्यामा भिड जम्मा भयो प्रहरि र स्थानिय जम्मा भए जिल्लामा प्रहरिकोमा लाइफ ज्याकेट र डोरि मात्र थियो । तत्काल नेपाल रेडक्रसमा फोन गरि टायरको ट्यूब मगाइर उद्धार गर्न सजिलो भएको निमित्त प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाले बताए । 

बुढाका अनुसार रेडक्रसले उद्धारका लागि राखेको टिय्ूबले महत्वपूर्ण काम गरेकोले रेडक्रस सोसाइटि जिल्ला साखालाइ धन्यबाद दिदै अब जिल्ला प्रहरि कार्यालयमा पनि राख्नु पर्ने बताए । पैसाको खोजिमा गएर भेरिमा फसेका एक यूवकको सकुशल उद्धार गर्न पाउदा जिल्ला प्रहरि कार्यालय डोल्पाले खुसि ब्यक्त गरेको छ । 


मृत्यूको मुखमा फसेका युवालाइ प्रहरि र नेपाल रेडक्रस सोसाइटि जिल्ला साखा डोल्पाले उद्धारको लागि अतुलनिय भुमिका खेलेको भन्दै धन्यबाद दिएका छन । उद्धार स्थानमा भेला भएका स्थानियले भने आगामि दिनमा पनि थप उद्धारका समाग्रिहरुको ब्यवस्था गर्नु पर्नेमा जोड दिए ।

भिडियो हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह