२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोटाङमा एक पुरुष मृत फेला, आफन्त नहुँदा पोस्टमार्टम भएन

२०८१, १६ फाल्गुन शुक्रबार १७:११

खोटाङ | हलेसी मन्दिर परिसरमा आश्रित सोलुखुम्बुका अन्दाजी ६०–६५ वर्षीय पेम्वा छिरिङ शेर्पा मृत फेला परेका छन् । विगत दुई वर्षदेखि मन्दिर परिसरमा बस्दै आएका उनी बिहीबार हलेसीमै मृत फेला परेका हुन् । उनी सनम छिरिङ शेर्पाको घरको पूर्वतर्फको दलानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताएका छन् ।

उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ । तर आफन्त फेला नपरेपछि पोस्टमार्टम हुन नसकेको डीएसपी विष्टले बताएका छन् ।

आफन्त फेला नपरे कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टम गरेर सदगदका लागि नगरपालिकालाई जिम्मा दिइने डीएसपी विष्टको भनाइ छ । ‘मृतकको आफन्त फेला परेको छैन,’ उनले भने,‘फेला नपरे कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित नगरपालिकालाई सद्गतका लागि बुझाउँछौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा