२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाँउपालिका केन्द्र विवाद: स्वास्थ्य चौकी तोडफोड, ३ जना घाइते

१२ श्रावण २०७४, बिहीबार १०:३६


टेक शाही/साउन १२, डोल्पा । श्रावण १२ डोल्पा । डोल्पाको मुड्केचुला गाँउपालिकाको केन्द्रको बिषयमा कुरा नमिले पछि बिबाद चर्किएको छ । 

केन्द्रको स्थान तोक्ने बिषयमा कुरा बाझिए पछि बैठक बसेको बेलामा स्थानियले स्वास्थ्य चौकिमा तोडफोड गरेका छन ।  यस भन्दा पहिले गाँउ कार्यपालिकाले निलदह भन्ने स्थानमा गाँउपालिकाको केन्द्र तोक्ने निर्णय गरेको थियो । बहुमतले पारित गरेको निर्णय हाम्रा लागि मान्य छैन भन्दै वडा नँ ६ नर्कूका स्थानियले साबिकको नर्कू गाविसमा हुनु पर्ने भनि तोडफोट गरेका स्थानियहरु बताउछन । 

इलको राजिकुम्दामा रहेको स्वास्थ्य चौकिको भवनमा बैठक बसेको बेला वडा नँ ६ का स्थानियले ढुङ्गामुढा गरे पछि स्थानिय ३ जना घाइते भएको र स्वास्थ्यचौकिको जस्तापाता,झयाल सिसा सबै क्षती भएका इलाका प्रशासन कार्यालय इलले जानकारि दिएको छ । 

घाइते हुनेमा मुड्केचुला गाँउपालिका वडा नँ ३ का तपिलदर बोहोरा,वडा नँ हर्क बुढा र बिष्णु बुढा रहेका छन । घाइतेको अबस्था समान्य रहेको इलका प्रशासनले जनाएको छ । 

नर्कुका स्थानियले हातपात गर्न खोजे पछि गाँउपालिकाका प्रम्रख,उपप्रमूख सहित ७ जना र गाँउपालिकाका कार्याकारि अधिकृत इलाका प्रशासन कार्यालयमा सुरक्षित रहेको इलाका प्रशासनका कर्मचारि मिनराज बुढाले जानकारि दिए । 

मुड्केचुला गाँउ पालिकाको आर्थिक बर्ष ०७४÷०७५ को बजेट पारित भएको भए पनि वडा नँ ६ का स्थानियले त्यो बजेट मान्य नह्ुने भन्दै फेरि बजेट पारित गनर््ु पर्ने नत्र कि त गाँउपालिकाको केन्द्र आफुले भनेको स्थानमा हुने पर्ने माग राखेका छन । 

जनताले माग राख्नु स्वभाविक भएको र छिटै् राजनितिक सहमतिबाट समास्याको समाधान हुनेमा आफु बिश्वस्त भएको निमित्त प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाले बताए । 

हालको इलका प्रशासनको कार्यालय भएको ठाँउमा गाँउपालिकाका कर्मचारिहरु सूरक्षित रहेको र नर्कुमा जान इलका स्थानियले नदिए पछि कर्मचारि पनि इलकामा बसेको जिल्ला प्रहरि कार्यालय डोल्पाका प्रहरि नायव उपरिक्षक सुमित खड्गाले जानकारि दिए । 

गाँउपालिकाको केन्द्र कहाँ राख्ने भन्ने बिषयमा नै बिबात चर्किए पछि जनताका अन्य सेवा प्रवाहरु पूरै रोकिएका छन । बहुमतले पारित गरेको केन्द्र केहि वडाले नमाने पछि बिवादमा तानिएको हो । सबैको पायक पर्ने सुरक्षित र भर पर्दो ठाँउमा सहमतिमा गाँउपालिकाको केन्द्र तोक्न आफुले आग्रह गरेको नेकपा एमालेका बैकल्पीक केन्द्रीय सदस्य हँश बहादुर शाहीले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य