२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी कर्मचारीले सर्वसाधारणमाथि यसरी गरे दुर्व्यवहार (भिडीयोसहित)

२०७४, १६ श्रावण सोमबार ०३:१७


डीबी बुढाथोकी । सयय हो १५ साउन २०७४ ! बिहान दश बजे देखी साँझ पाच बजेसम्म पनि मतदाता नामावली दर्ताको काम भएको थिएन । काम नहुने जति सबै निरास अनुहार बोकेर झिनो आशा लिएर कुर्दै थियौ र पनि काम आखिरमा भएन ।

लगभग साढे पाँच बज्दै थियो । निर्वाचन आयोगमा कार्यरत कर्मचारीहरु फोटो मतदाता नामावली दर्ता काम बन्द गर्दै थिए । त्यतिकैमा एक युवाले सोधे सर उताको सबै बन्द भयो भन्छन् यहा त खुलै रहेछ काम हुन्छ र यहाँ?

यतिकैमा ति कर्मचारीले रिसाउदै कराउन थाले, त्यसपछि युवकले भने, हैन के हामिले सोध्न पनि नहुने हो र? भन्दै त्यहा निकै घम्साघम्सी भएपछि, युवकले भने भित्र मात्रै त बस्दैनस् होला नि बाहिर त आउछस् होला ।

त्यतिकैमा मैले मेरो हातमा भएको एन्ड्रोइड फोन निकालेर भिडियो कैद गरे । विवादित बिषयलाई हेर्दा युवकको केहि गल्ती थिएनन् । सोध्न पाउनु उनको अधिकार थियो तर ति निर्वाचन आयोगका कर्मचारीले त्यही सोधाई युवकको सोधाईलाई ठुलो अपराध ठान्दै तथानाम अपशब्द बोल्दै मुख छोडे ।

आखिर सरकारी कार्यालयहरुमा कर्मचारी किन यसरी घमण्ड देखाउछन् ? केहि दिन पहिला परराष्ट्र मन्त्रालय कन्सुलर बिभाग त्रीपुरेश्वरमा पनि यो पंक्तिकारलाइ पनि यस्तै दुर्व्यवहार व्यबहार गरिएको थियो । सरकारी कर्मचारीहरु किन छाडा साढे जस्तो हुन्छ, नागरिकले सोध्यो कि झम्टी हाल्ने ?

बाँकि भिडियो आफै हेर्नुस् । १५ साउन २०७४ का दिन काठमाडौ जिल्ला बिकास भवनमा निर्वाचन आयोगका कर्मचारीको यस्तो छ हर्कत !


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो