महालेखा परीक्षकको कार्यालयले एक सय ७८ जनलाई सरकारी जागिर दिने भएको छ ।
कार्यालयले लोकसेवा नलडाई सरकारी जागिर दिन लागेको हो । तर यो जागिरको अवधी एक महिनाको मात्रै भएपनि राम्रो कमाई भने राम्रो हुनेछ ।
महालेखापरीक्षकको कार्यालयले विभिन्न सरकारी निकायहरुको लेखापरीक्षण गर्नको लागि एक सय ७८ जना सिए माग गरेको हो ।