साउन १७, काठमाडौं । त्रि.वि. शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुले बुधबारदेखि अस्पतालको बहिरंग सेवा (ओपीडी) बहिस्कार गर्ने भएका छन् । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १७, काठमाडौं । त्रि.वि. शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुले बुधबारदेखि अस्पतालको बहिरंग सेवा (ओपीडी) बहिस्कार गर्ने भएका छन् । 

<"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिचिङका डाक्टरले बुधबारदेखि ओपीडी सेवा बहिस्कार गर्ने

१७ श्रावण २०७४, मंगलवार १०:४४


साउन १७, काठमाडौं । त्रि.वि. शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुले बुधबारदेखि अस्पतालको बहिरंग सेवा (ओपीडी) बहिस्कार गर्ने भएका छन् । 

नेपाल रेजिडेन्ट डाक्टर्स एशोसिएसनका अध्यक्ष डा. कश्यप श्रेष्ठले डा. गोविन्द केसी आमरण अनसनमा बसेको नौ दिन वितिसक्दा पनि सरकार पक्ष गम्भीर नभएकाले भोलिदेखि ओपीडीमा सरीक नहुने बताए ।

यसअघि डा. केसी अनसन बसेको ४-५ दिनदेखि नै ओपीडी बहिष्कार गर्दै आएको भएपनि यसपटक भने डा. केसीकै अनुरोधमा विरोधका कार्यक्रमलाई पछि सारेको र बाध्य भएर ओपीडी सेवामा सहभागी हुने निर्णय गरेको उनीहरुले बताएका छन् ।

चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने लगायतका माग राख्दै आमरण अनसन सुरु गरेका डा. केसीको स्वास्थ्य बिग्रिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो