साउन २२, काठमाडौँ । नेपाल चलचित्र युवा मञ्चले पत्रकार गीता अधिकारी र समाजसेवी आशा सुब्बालाई सम्मान गरेको छ । 

पत्रकार अधिकारी र समाजसेवी सुब्बाले समाजला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २२, काठमाडौँ । नेपाल चलचित्र युवा मञ्चले पत्रकार गीता अधिकारी र समाजसेवी आशा सुब्बालाई सम्मान गरेको छ । 

पत्रकार अधिकारी र समाजसेवी सुब्बाले समाजला"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार गीता र समाजसेवी आशा सम्मानित

२०७४, २२ श्रावण आईतवार ०३:१७

साउन २२, काठमाडौँ । नेपाल चलचित्र युवा मञ्चले पत्रकार गीता अधिकारी र समाजसेवी आशा सुब्बालाई सम्मान गरेको छ । 

पत्रकार अधिकारी र समाजसेवी सुब्बाले समाजलाई महत्वपूर्ण योगदान दिएको भन्दै मञ्चले सम्मान गरेको हो । संबाद डबली अनामनगर, काठमाडौंमा भएको कार्यक्रममा सम्मान गर्दै महिला बालबालिक तथा समाजकल्याण मन्त्री आशा कोइरालाले अधिकारी र सुब्बाको कामले अरुलाई प्रेरणा प्रदान गरेको बताइन् । त्यसैगरी, समाजसेवी वषन्त थेबे लिम्बु र चलचित्र निर्मात्री शान्ता बखिम थेबेद्वारा संचालन गरेको हेल्प लेस बालआश्रमलाई मञ्चले ४० थान टिसट तथा पढ्ने डेस्क प्रदान गरेको छ । 

कार्यक्रममा मञ्चका अध्यक्ष दिनेशा लिङ्देनद्वारा निर्देशन गरिन लागिएको चलचित्र ‘शान्ति’को शूभसाइत पनि भएको थियो । 

कलाकारहरु सुदिता लिङ्देन, सुशिल क्षेत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, संजिब थेबे लिम्बु, अजय खडका आदिको मुख्य भूमिका रहेको उक्त चलचित्र यहि हप्तादेखि छायांकन गरिने निर्मात्री शान्ता बखिम थेबेले जानकारी दिएकी थिइन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना