साउन २३, काठमाण्डौं । राजधानीकाे प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा साेमबार रक्तदान कार्यक्रम गरिएको छ ।

'रक्तदान जीवनदान, जीवनदान महादान' नार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २३, काठमाण्डौं । राजधानीकाे प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा साेमबार रक्तदान कार्यक्रम गरिएको छ ।

'रक्तदान जीवनदान, जीवनदान महादान' नार"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल ल क्याम्पसका विद्यार्थीले गरे रक्तदान

२३ श्रावण २०७४, सोमबार १६:०८


साउन २३, काठमाण्डौं ।

राजधानीकाे प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा साेमबार रक्तदान कार्यक्रम गरिएको छ ।

'रक्तदान जीवनदान, जीवनदान महादान' नारासहित एल.एल.वि. प्रथम बर्षका विद्यार्थीकाे अायाेजना तथा जिल्ला रक्तसञ्चार केन्द्र र नेपाल रेडक्रस सर्कल काठमाडौंकाे प्राविधिक सहयाेगमा कार्यक्रम भएकाे हाे।


साे कार्यक्रममा क्याम्पसका ५३ जना विद्यार्थीबाट ५३ युनिट रगत संकलन गरिएकाे एल.एल.वि. प्रथम बर्षमा अध्ययनरत विवेक एस.केले जानकारी दिए ।


उनले विद्यार्थीहरू स्वस्फूर्त रूपमा रक्तदान कार्यक्रममा सहभागी भएकाे बताए ।

काठमाण्डौंमा अत्यधिक रगतको माग हुन थालेका कारण आफूहरुले समाज सेवाको लागि रक्तदान कार्यक्रमको आयोजना गरेको सुर्यबहादुर थापाले बताए ।

रगत दान गर्दा स्वास्थ्यमा नकारात्मक प्रभाव नपर्ने बताउदै थापाले भने – 'हरेक क्षेत्रबाट काठमाण्डौंमा उपचारका लागि अाउने विरामीलाई रगतकाे अभाव हुन नदिन पनि यस्ता कार्यक्रमलाई निरन्तर रूपमा लैजानुपर्छ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो