२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

चार दिनपछि वडा अध्यक्षको शव मेल्लेख पुर्याइयो

२४ श्रावण २०७४, मंगलवार ०७:३३


कमल रावल/साउन २४, अछाम । बाजुराको बडिमालिकामा लेक लागेर शनिबार मृत्यु भएका अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षको शव चार दिन पछि हेलिकप्टर मार्फत मेल्लेख पुरयाईएको छ । 

आईतबरबाट नै हेलिकप्टर मार्फत ल्याउन नियमित पहल भए पनी मौसम खराबिका कारण ल्याउन सकिएको थिएन मौसममा केहि सुधार आएसँगै मंगलबार बिहान मात्र सम्भव भएको हो ।

 वडा अध्यक्ष अध्यक्ष रामबहादुर बोहराको शव त्रिवेणी नगरपालिका ९ लौरी विनायक भन्ने स्थानमाबाट नेपाली सेनाको हेलिकप्टर बिहान शोडषादेविको नन्देश्वरी माविमा ल्याण्ड भईसकेपछी त्यसपछि मौसममा सुधार आएसंगै बिहान ११ बजेर ३५ मिनेटमा N A 057 नम्बरको हेलिकप्टरले मेल्लेखमा उहाँको घर नजिकै कोदो बारिमा ल्याण्ड गराएर पुरयाईएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपि निरञ्जन दत्त भट्टले जानकारी दिए । 

शव आफन्तलाई बुझाएर प्रहरी सहितको टोलि बाजुरा मार्तडितर्फ गईसकेको उनले जानकारी दिए । यतिबेला मेल्लेखमा शव पुगिसकेपछी उनका आफन्त, शुभेच्छुक, सुभचिन्तकको घुईचो लागेको छ । 

उहाँको अन्तिम दाहासस्कार भोलि मात्र गरिने पारिवारिक स्रोतले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…