साउन २५, काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै १७ औं दिनदेखि आमरण अनसनरमा बसेका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीको मागको समर्थन गर्दै देशभरका सरका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २५, काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै १७ औं दिनदेखि आमरण अनसनरमा बसेका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीको मागको समर्थन गर्दै देशभरका सरका"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. गोबिन्द केसीलाई देशभरका चिकित्सकहरुको साथ

२५ श्रावण २०७४, बुधबार ०७:२८


साउन २५, काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै १७ औं दिनदेखि आमरण अनसनरमा बसेका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीको मागको समर्थन गर्दै देशभरका सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सकहरु आजदेखि आन्दोलनमा उत्रने भएका छन् ।

सरकारी उदासिनताको विरोधमा उनीहरुले कालोपट्टी बाँधेर काम गर्ने घोषणा गरेका छन् सरकारी चिकित्सक संघ गोडानले आफ्नो विरोधलाई सरकारले अटेर गरे सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

संघको मंगलबार बसेको आकस्मिक बैठकले डा. केसीका मागमा ऐक्यबद्धता जाहेर गरेको हो । बैठकले डा.केसी आमरण अनसनमा बसेको लामो समयसम्म पनि माग पूरा गर्न सरकार संवेदनशील नभएको निष्कर्ष निकाल्दै दबाब दिने निर्णय गरेको हो ।

यसैबीच आमरण अनसनमा बसेका डा. केसीको स्वास्थ्यस्थिति झनै जटिल भएको छ । अनसन लम्बिँदै जाँदा स्वास्थ्यस्थितिमा जटिलता थपिँदै गएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता