खकेन्द्र केसी/साउन २६, सल्यान । सल्यानमा पटकपटक हुने विद्युत अबरोधको बारेमा बुझ्न नेपाल विद्युत प्राधिकरण शाखा कार्यालयमा सल्यानमा पुगेका जिल्लास्थित सरोकार वालाहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खकेन्द्र केसी/साउन २६, सल्यान । सल्यानमा पटकपटक हुने विद्युत अबरोधको बारेमा बुझ्न नेपाल विद्युत प्राधिकरण शाखा कार्यालयमा सल्यानमा पुगेका जिल्लास्थित सरोकार वालाहर"/>

३० कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पटक-पटक विद्युत अबरुद्ध हुने सल्यानमा कर्मचारीको लापरवाही

२६ श्रावण २०७४, बिहीबार ०७:३२


खकेन्द्र केसी/साउन २६, सल्यान । सल्यानमा पटकपटक हुने विद्युत अबरोधको बारेमा बुझ्न नेपाल विद्युत प्राधिकरण शाखा कार्यालयमा सल्यानमा पुगेका जिल्लास्थित सरोकार वालाहरुले त्यहाँ सामान्य कर्मचारी बाहेक अरु कसैलाई पनि भेटाएनन् । 

जनताले तिरेको करले तलब खाने कार्यालयकै जिम्मेवार कर्मचारी लापत्ता हुनुले कार्यालयकै बेज्जत भएको बुझिन्छ । कुनै पनि सरकारी अफिसमा प्रमुख व्यक्ति नहुदा निमिक्त राख्ने गरिन्छ तर विद्युत शाखा सल्यानमा भने कुनै निमित्त पनि भेटीएनन् । 

हेड नेटवर्क सल्यानको अगुवाईमा त्यहाँ पुगेका विभिन्न व्यक्तिहरुले सल्यानमा किन विद्युत अनियमिता हुन्छ, हाकिम कहाँ हुनुहुन्छ भन्दा राम बहादुर शाह नाम बताउने कर्मचारीले अस्पष्ट रुपमा जवाफ दिदै भने “हाकिम पनि यहाँ हुनुहुन्न् र निमित्त पनि कसैलाई न दिएकोले यस विषयमा हाकिम आएपछि मात्र सबै कुरा टुगो लाग्छ” । विद्युतमा फोन गरेर बुझ्न खोज्दा फोन पनि नउठ्नुको कारण पनि कार्यालयमा सुचना अधिकारी तोकेकोले समस्या भएको ति कर्मचारीले बताएका थिए । 

३३ केभी प्रशारण लाईनको काम चली रहेका ले विद्युत काट्नु परेको छ । काम सम्पन्न हुन अझै करिब दुई महिना जति लाग्ने र त्यसपछि मात्र विद्युत नियमित हुन सक्ने ति कर्मचारीले बताएका थिए । 

तर साझा सबाल अनलाइनले एक महिना अघि विद्युत प्राधिकरण शाखा कार्यालय सल्यानका प्रमुख दयाराम शाह संग कुराकानी गर्दा उनले १५ दिन भित्र समस्या समाप्त हुने बताएका थिए । अहिले एक महिना पुग्दा पनि सल्यानमा दैनिक आधा भन्दा बढी लोडसेडिङ हुने गरेको छ । 

यसरी दैनिक रुपमा सल्यानमा विद्युत अनियमिता हुदा जिल्ला स्थित संचारमाध्ययम, कार्यालय, उद्योग, सर्वसाधारण लगाएतका सेवाग्राही मारमा परेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महानायक भनेर सम्बोधन गरे फेसबुकमा ब्लक गर्ने दीपकराज गिरीको चेतावनी नेपालको पैसा नेपालमै रहनुपर्छ : दुर्गा प्रसाईं रविलाई जहाजमार्फत पूनः पोखरा ल्याइदै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात नेताहरुले देश बेचेपनि महानगर नेपाल बनेर उभिन्छ : मेयर बालेन गौशालामा महानगर प्रहरी र स्थानीयबीच तनाव सोमपाल कै नेतृत्वमा एनपीएलमा खेल्दै शिखर धवन सांसाद बजगाईंविरूद्व मन्त्री पाण्डेले दिए उजुरी लगातार ओरालो लागिरहेको सुनको भाउ फेरि बढ्यो, आज तोलाको कति पुग्यो ? चार संसदीय समितिको बैठक आज बस्दै चितवन राइनोजमा इंग्ल्याण्डका रवि बोपारा अनुबन्ध आजदेखि नेपालले बंगलादेशलाई बिद्युत बिक्रि गर्दै दार्चुला दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, ६ जना गम्भीर घाइते सरुवा भएका कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर गर्न सामान्यको निर्देशन नेपाल गुणस्तर परिषद्को ११३ औ बैंठक सिंहदरबारमा सम्पन्न यस्तो छ, शुक्रबारको विदेशी मुद्राको विनिमय दर दार्चुलामा जीप दुर्घटना: ६ जनाको ज्यान गयो आजको मौसमः देशको अधिकांश भागमा मौसम सफा रहने जोखिमपूर्ण श्रमबाट एकजना र असुरक्षित बाल गृहबाट ११ बालबालिकाको उद्धार सरकार निरंकुशतातिर जाने खतरा छ : डा.शेखर कोइराला