टेकशाही/साउन २६, डोल्पा । डोल्पामा सञ्चार सेवा २४ घण्टा देखि अबरुछ भए पछि कर्णालीकाचार जिल्लाप्रभाबितभएका छन । 

जुम्मलाजिल्लाका कुडारिको माइथाप्लाभन्ने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेकशाही/साउन २६, डोल्पा । डोल्पामा सञ्चार सेवा २४ घण्टा देखि अबरुछ भए पछि कर्णालीकाचार जिल्लाप्रभाबितभएका छन । 

जुम्मलाजिल्लाका कुडारिको माइथाप्लाभन्ने "/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चार सेवा अबरुद्ध हुँदा दुई दिनदेखि कर्णालीका चार जिल्ला प्रभाबित

२६ श्रावण २०७४, बिहीबार १३:११


टेकशाही/साउन २६, डोल्पा । डोल्पामा सञ्चार सेवा २४ घण्टा देखि अबरुछ भए पछि कर्णालीकाचार जिल्लाप्रभाबितभएका छन । 

जुम्मलाजिल्लाका कुडारिको माइथाप्लाभन्ने लेखमा रहेको रिपिटरमापावरको समस्याआए पछि कर्णालिका ४ जिल्ला डोल्पा,हुम्ला,मुगु र जुम्ला सञ्चार सेवाबाट बञ्चितभएका दुरसञ्चार कार्यालय जुम्लाकाप्राबिधिकचित्रशाहीले जानकारि दिए । उनकाअनुसार माइथाप्लामा रहेको नेपाल टेलीकमको रिपिटर टावरमाबर्षाको बेलापावर नपुगे पछि रेडियो लिङ्कबन्दभएकाले बताए । 

बुधबार दिउसो १२ बजेबाट अबरुद्ध भएको सञ्चार सेवाबिहिबार दिउसो २ बजे मात्र सूचारु भएको हो । नेपाल टेलिकमले २४ घण्टा सेवा अबरुद्ध भए पछि ८ लाख बरावरको घाठा ब्यहोरेको दुरसञ्चार कार्यालय डोल्पाकाप्रमूखदयाबिक्रम के.सि.ले बताए । 

नेपाल टेलिकमका सबै सेवाहरु ल्यानलाइनफोन,मोबाइलफोनहरु स्काइ,नमस्ते र एडिएसएल रेडियो लिङ्कबाट जडितए भएकोले पनिकुनै एक रिपिटरमा समस्याआए पछि सबै क्षेत्र प्रभाबितहुने दुरसञ्चार कार्यालय डोल्पकाप्राबिधिकनवराज भट्टरायले बताए । उनले भने मोबाइलको मुख्य स्वीच नेपालगञ्जमा रहेको छ र फोनको काठमाण्डौमा रहेकोले सबै जानकारि उतैबाट दिइन्छ हामीलाइथाहाहुदैन ।

नेपाल टेलीकमले आफनो सबै सेवाप्रभाबकारि भएको र अब सबै जिल्लाका सबै गाँउगाँउमाद्रुतगतिको सेवादिने बताएपनि कर्णालीका डोल्पा जस्ता दुसर्गम जिल्लालाइ सेवाबाट बञ्चित गराएको नागरिक समाजकाअगुवा सुरेन्द्र ढकालले आरेप लगाए । ढकालले भने नेपाल टेलिकमले डोल्पालीजनताको सञ्चारको अधिकार खोसेको समेत बताए । 


मोबाइल इन्टरनेट सेवा अबरुद्ध भए पछि डोल्पामा बैँङ्गि सेवा समेत प्रभाबितभए । 

इन्टरनेट पनिभएनबिदुतलाइनपनिगयो ग्रहाकले सोचे बराबरको सेवाप्रदानगर्न सकेनौ सिटिजन इन्टरनेशनल बैङ्ककाप्रमूखजग भण्डारिले बताए । उनले भने सेवाहाम्रो रोकिएन तर ग्रहाकको सोचे अनुरुपदिन सकेनौ । 

इन्टरनेटको सेवाबन्दभए पछि निजिआइएमइ सञ्चालकहरु पनिमारमा परे २ दिनकारोबार गर्न नपाए पछि ब्यावसायमा घाटा ब्यहोर्नु परेको आइएमइ सञ्चालक रामकृण रेग्मिले बताए । डोल्पाबिभिन्न समयमा यस्तो समस्याभोगि राख्नु पर्ने उनले बताए । 

कम क्षेमताको इन्टरनेट सेवामोबाइलफोन नभए पछि पनि छटपटिनै हुने गरेको स्थानियओम रोक्का तरालीले बताए । देश बिदेश एकै पटक जोडिने फोन र इन्टरनेट नभएनजर बन्द नै लागएको महसुस हुने भएकोले टेलीकमले भने जस्तो प्रभावकारि सेवा डोल्पामापनिबिस्तार छिटै हुने पर्ने रोक्काले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते