2026-09-08 04:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेहोस भएर सशस्त्र प्रहरीका असईको मृत्यु

नन्द बहादुर रोकाया/साउन २७, मुगु । मुगुमा बेहोस भएर एक जना सशस्त्र प्रहरीका असईको मृत्यु भएको छ । 

बैशाख ३१ गते सम्पन्न भएको पहिलो चरणको स्थानिय निर्बाचनका लागी सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी त्रिपुरा गणमा कार्यरत शस्त्र प्रहरी का असई ऐन बहादुर बुढाको  उपचार गर्न जिल्ला अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो  । 

सुर्खेत रामघाट स्थाई घर भएका ३९ बर्षिय ऐन बहादुर बुढा आज बिहान ७ बजे पानी खान लाग्दा बेहोस भई एक्कासी ढलेपछी उपचार गर्न जिल्ला अस्पताल ठिनीमा लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरीकार्यलय मुगुले जनाएको छ । 

शसस्त्र प्रहरी बेश क्याम्प रहेको गमगढीमा आज बिहान अन्दाजी सात बजे पानी खान लाग्दा बेहोस भई ढलेपछी उपचारका लागी तत्कालै बेश क्याम्प बाट १० मिनेट टाढा रहेको जिल्ला अस्पातल लैजादै गर्दा बाटोमा मृत्यु  भएको थियो । 

आजै मृतकको परिवारको अनुमतिमा जिल्ला अस्पताल मुगमा पोष्टमार्टम गरी लास लाई नेपाली सेनाको हेलिकप्टर मार्फत परिवार लाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ