लोकेन्द्र प्रशाद जोशी | भदौ ४, दार्चुला । विभिन्न ठाउँमा खसेको पहिरोका कारण अबरुद्ध महाकाली राजमार्ग सञ्चालन भएको साता नबित्दै महाकाली राजमार्ग पुनः अबरुद्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी | भदौ ४, दार्चुला । विभिन्न ठाउँमा खसेको पहिरोका कारण अबरुद्ध महाकाली राजमार्ग सञ्चालन भएको साता नबित्दै महाकाली राजमार्ग पुनः अबरुद्"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाकाली राजमार्गको यस्तो हालत, यात्रुहरु अलपत्र

२०७४, ४ भाद्र आईतवार १३:४६


लोकेन्द्र प्रशाद जोशी | भदौ ४, दार्चुला । विभिन्न ठाउँमा खसेको पहिरोका कारण अबरुद्ध महाकाली राजमार्ग सञ्चालन भएको साता नबित्दै महाकाली राजमार्ग पुनः अबरुद्ध भएको छ ।

गोकुलेश्वर खलंगा सडकखण्ड अन्तरगत पर्ने चौतलीचोरमा गएराति पहिरो खस्दा महाकाली राजमार्ग अबरुद्ध भएको मालिकार्जुन प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कुबेरसिंह धामीले जानकारी दिनुभयो ।


यसअघि भीषण वर्षाका कारण साउन २७ गते माकालिर्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमाक्षेत्र चौतलीचोरमा ठूलो पहिरो खस्दा ५ दिनसम्म राजमार्ग अबरुद्ध भएको थियो ।

सडकको तलतिर बस्ती भएकाले पहिरो पन्छाउन समस्या भएको प्रहरी नायब निरीक्षक धामीले बताउँनुभयो । 

राजमार्ग अबरुद्ध हुदा काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीका छुटेका सवारी साधन चौतलीचोरमै रोकिँदा यात्रु अलपत्र परेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण