भदौ ५, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकैबाट  समातिएको साढे ३३ किलो सुन काण्डका मुख्य नाइके राजन प्रसाद पन्तलाई प्रहरीले युएईको आबुधाबीब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ५, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकैबाट  समातिएको साढे ३३ किलो सुन काण्डका मुख्य नाइके राजन प्रसाद पन्तलाई प्रहरीले युएईको आबुधाबीब"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साढे ३३ किलो सुनकाण्डका नाइके युएईबाट पक्राउ

५ भाद्र २०७४, सोमबार १०:०८


भदौ ५, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकैबाट  समातिएको साढे ३३ किलो सुन काण्डका मुख्य नाइके राजन प्रसाद पन्तलाई प्रहरीले युएईको आबुधाबीबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । 

नेपाल प्रहरीले युएई प्रहरीको सहयोगमा तस्करीका नाइके राजन प्रसाद पन्तलाई पक्राउ गरेको हो ।  उनलाई काठमाडौं ल्याइएको र सीआईबीको जिम्मा लगाउने तयारी भइरहेको  एसपी मीरा चौधरीले जानकारी दिइन् । 

गत पुस २१ गते पन्तले नेपालमा ३३ किलो सुन अवैध रुपमा पठाएका थिए । सुन लिएर आएका गोपालबहादुर शाहीसहितका तीन जनालाई पक्राउ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकैबाट पक्राउ गरेको थियो । 

गत नोभेम्बर युएई गएका पन्त पछिल्लो समय सामानहरु लोड गर्ने काम गर्ने गरेको प्रहरीले जनाएको छ। पन्त नेपाल आउन लागेको अवस्थामा आबुधाबी प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु