भदौ ५, काठमाडौं । जनता दरवार अभियानको आयोजनामा भाद्र ५ गते राजधानीमा भ्रष्टाचार विरोधी वृहद् शक्ति प्रदर्शन तथा मोटरसाइकल र्यालीको आयोजना गरिएको छ ।

म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ५, काठमाडौं । जनता दरवार अभियानको आयोजनामा भाद्र ५ गते राजधानीमा भ्रष्टाचार विरोधी वृहद् शक्ति प्रदर्शन तथा मोटरसाइकल र्यालीको आयोजना गरिएको छ ।

म"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीमा भ्रष्टाचार विरोधी प्रदर्शन

२०७४, ५ भाद्र सोमबार १२:१३


भदौ ५, काठमाडौं । जनता दरवार अभियानको आयोजनामा भाद्र ५ गते राजधानीमा भ्रष्टाचार विरोधी वृहद् शक्ति प्रदर्शन तथा मोटरसाइकल र्यालीको आयोजना गरिएको छ ।

मोटरसाइकल र्याली राजधानीको कलंकीदेखि शुरुभई त्रिपुरेश्वर, जावलाखेल, सातदोवाटो, कोटेश्वर, तिनकुने, सिनामङ्गल, पुरानो वानेश्वर, डिल्लीबजार, पुतलीसडक, घण्टाघर, सहिदगेट, वीर अस्पताल हुँदै प्रदर्शनी मार्गमा आइपुगेर सभामा परिणत भएको थियो ।

उक्त सभालाई सम्बोधन गर्दै जनता दरवार अभियानका संयोजक एसपी शाह सारथीले देशबाट भ्रष्टाचार नियन्त्रण गर्न आफूहरु एकताबद्ध भएर लागेको बताउनु भयो । शाहले युवाहरुलाई एकजुट गरेमा मात्र देशबाट भ्रष्टाचार उन्मुलन गर्न सकिने स्पष्ट पानुभयो । 

सो भ्रष्टाचार विरोधी जनप्रदर्शनमा अभियानका संयोजक एसपी शाह सारथी, निरज थापा, प्रशान्त पौडेल, शिखर शाह र विना दाहालको सक्रिय सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना