(सुचना) | भूकम्प पिडितको गुनाशो दर्ता गरी लाभग्राही सूचीमा नपरेका गुनासोकर्ताहरुको आवास विवरणको लगत संकलन तथा पुन: जाँचको लागि तपाइको क्षेत्रमा यही साउन २६ गतेदे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

(सुचना) | भूकम्प पिडितको गुनाशो दर्ता गरी लाभग्राही सूचीमा नपरेका गुनासोकर्ताहरुको आवास विवरणको लगत संकलन तथा पुन: जाँचको लागि तपाइको क्षेत्रमा यही साउन २६ गतेदे"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्प पिडित भएर पनि लाभग्राहि सूचीमा नपरेकाहरुलाई जरुरी सूचना

७ भाद्र २०७४, बुधबार ०३:१६

(सुचना) | भूकम्प पिडितको गुनाशो दर्ता गरी लाभग्राही सूचीमा नपरेका गुनासोकर्ताहरुको आवास विवरणको लगत संकलन तथा पुन: जाँचको लागि तपाइको क्षेत्रमा यही साउन २६ गतेदेखि भदौ ३१ गतेसम्म छुट तथा पुन: जाँच सर्वेक्षण कार्य गर्नका लागि इन्जिनियरहरु आउँदैछन् | 

प्राधिकारणबाट खटेका इन्जिनियरहरुबाट आफ्नो भत्केको घरको छुट तथा पुन: जाँच सर्वेक्षण गराई आवास अनुदान पाउने प्रक्रियामा सहभागी हुनुहोस् | 

गुनासो दर्ता नगरेका घरधुरी समेत नजिकैको वडा, गाउँपालिका वा नगरपालिकामा यथासिघ्र गुनासो दर्ता गराउनुहोस् | 

थप जानकारीको लागि प्राधिकरणको टोल फ्री नम्बर १६६००१७२००० वा ९८०१५७२१११ मा वा जिल्ला स्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यालयमा सम्पर्क गर्न सकिनेछ | 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

सिंहदरवार, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु