भदौ ८ काठमाडौँ। बाढी/पहिरो प्रभावित क्षेत्रमा कुनै रोग तथा स्वास्थ्यको समस्या वा महामारीको अवस्थामा नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८ काठमाडौँ। बाढी/पहिरो प्रभावित क्षेत्रमा कुनै रोग तथा स्वास्थ्यको समस्या वा महामारीको अवस्थामा नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या छैन : विभाग

२०७४, ८ भाद्र बिहीबार ०९:०६

भदौ ८ काठमाडौँ। बाढी/पहिरो प्रभावित क्षेत्रमा कुनै रोग तथा स्वास्थ्यको समस्या वा महामारीको अवस्थामा नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले प्रभावित जिल्लामा स्वास्थ्य शिविर, अस्थायी केन्द्र तथा आफ्ना अन्तर्गतका निकायबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हालसम्म करिब २४ हजार १६९ स्वास्थ्य सेवा प्रदान गरिसकिएको मन्त्रालयले जनाएको छ । 

केन्द्र, क्षेत्रीय तथा जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावित जिल्लामा एक हजार ५०० स्वास्थ्यकर्मी परिचालन भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले जानकारी दिनुभयो । 

साथै औषधि, अन्य उपकरणको मागअनुरुप वितरण भइरहेको उहाँले जानकारी दिनुभयो । 

प्रभावित जिल्लामा सञ्चालन भएको कार्यक्रम समीक्षा गर्दै तत्काल समस्याको सम्बोधनसमेत हुने गरेको महानिर्देशक पन्तले जानकारी दिनुभयो ।

 रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन