भदौ ८, काठमाडौं । गृहमन्त्रालयले २० जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।
सहसचिव स्तरका ९ र उपसचिव स्तरका ११ जना प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार सरुवा भएको हो । सरूवा गरिएका कुल कर्मचारीको संख्या भने ३१ छ ।