Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चट्याङ लागेर दुईजनाको मृत्यु

By kit 2 मिनेट पढाइ

<p><b>भदौ १०, सोलुखुम्बु । </b>दूधकौशीका गाउँपालिका–४ जुवुमा चट्याङ लागेर दुईजनाको ज्यान गएको छ ।&nbsp;<br></p><p>आज दिउँसो परेको चट्याङबाट जुवुका पर्शुराम तामाङको १४ वर्र्षीय छोरा सन्दिप र ईन्द्रबहादुर तामाङका १० वर्षीय छोरा विमलको ज्यान गएको स्थानीय भानुभक्त उपाध्यायले जानकारी दिनुभयो ।&nbsp;</p><p>यस्तै, चट्याङ लागेर स्थानीय ३५ वर्षीय अर्जुन तामाङ घाइते भएको प्रहरी चौकी, जुवु सुकेपोखरीका इन्चार्ज सहायक प्रहरी निरीक्षक हरि खड्काले जानकारी दिनुभयो । रासस&nbsp;</p>