३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

गायिका एलिना चौहानले दिइन् प्रहरीको साइबर ब्युरोका निवेदन, चारजनाको नाम उल्लेख

१६ असार २०८२, सोमबार १६:४६

काठमाडौँ । गायिका एलिना चौहानले प्रहरीको साइबर ब्युरोका निवेदन दिएकी छन् । आफ्नो फेसबुक पेजमा असभ्य र आपत्तिजनक कमेन्ट गर्नेविरुद्ध एलिनाले सोमबार निवेदन दिएकी हुन् ।

उनले फेसबुकमा अमर्यादित कमेन्ट गर्नेलाई कानुनी कारबाहीका लागि माग गर्दै निवेदन दिएको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । उनले भने, ‘‘एलिनाको निवेदन दर्ता गरेर अनुसन्धान गर्दै छौँ ।’’

ब्युरो स्रोतका अनुसार, एलिनाले सोमबार दिएको निवेदनमा अमर्यादित कमेन्ट गर्ने चारजनाको नाम उल्लेख गरेकी छन् । उनीहरूले फेक एकाउन्टमार्फत कमेन्ट गरे वा वास्तविकमार्फत भन्ने विषयमा ब्युरोले अनुसन्धान थालेको छ ।

पछिल्लो समय गायिकाद्वय एलिना र समीक्षा अधिकारीमाथि सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्नेविरुद्ध आफैँले उनीहरूका तस्बिर र कमेन्ट समेत सार्वजनिक गर्ने अभियान चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ