2026-10-05 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१०० दिनमा के के उपलब्धि हासिल गर्यो विद्युत प्राधिकरणले? शाक्यले सार्वजनिक गरे सय दिने उपलब्धि

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफ्नो १०० दिने कार्यकालको समीक्षा गर्दै पत्रकार सम्मेलनमार्फत श्वेतपत्र सार्वजनिक गरेका छन्। उनले ऊर्जा सुरक्षा, विश्वसनीय आपूर्ति, वित्तीय तथा मानव स्रोत व्यवस्थापनमा सुधार गरिएको उल्लेख गरे।

मुख्य उपलब्धिहरूमा: धेरै महसुल बुझाउने १० उद्योगलाई सम्मान ,डेडिकेटेड लाइन विवाद समाधान प्रक्रिया,चार्जिङ स्टेसन निर्माणका लागि १ करोड बजेट,९०० गरिब परिवारलाई निःशुल्क मिटर वितरण,स्मार्ट मिटरको प्रयोग र वितरण प्रणालीमा सुधार, नयाँ सबस्टेशन निर्माण

शाक्यका अनुसार, चीनबाट आएको बाढीले २५० मेगावाट विद्युत उत्पादनमा असर परेको छ। विशेष गरी रसुवागढी (१११ मेगावाट), चिलिमे, माथिल्लो त्रिशूली ‘थ्री ए’ (६० मेगावाट) र तल्लो त्रिशूली (२१ मेगावाट) आयोजनामा ठूलो क्षति पुगेको छ। ड्याम र गेटहरू बगाएका कारण उत्पादन रोकिएको हो छ ।

यद्यपि, शाक्यले देशभर विद्युत आपूर्ति व्यवस्थापनमा समस्या नरहेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ