Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बागमती नदीमा मृत भेटिए एक पुरुष

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | काठमाडौंको दक्षिणकाली नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् ।

प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका-७ मन्जलस्थित बागमती खोला किनारमा अन्दाजी ५५ वर्षीय पुरूष बिहीबार मृत फेला परेका हुन् ।

 

प्रहरीका अनुसार उनको हाल नाम, थर र वतन खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।