भदौ ३०, सल्यान । नेकपा एमाले सल्यानले ढोरचौर गाऊँपालिकामा कार्यकर्ता भेला सम्पन्न गरेको छ । 

एमाले ढोरचौर संगठन कमिटीको आयोजनामा भएको भेलामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ३०, सल्यान । नेकपा एमाले सल्यानले ढोरचौर गाऊँपालिकामा कार्यकर्ता भेला सम्पन्न गरेको छ । 

एमाले ढोरचौर संगठन कमिटीको आयोजनामा भएको भेलामा "/>

2026-09-08 04:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस-माओवादीका एजेन्डा विफल भए: ज्वाला


भदौ ३०, सल्यान । नेकपा एमाले सल्यानले ढोरचौर गाऊँपालिकामा कार्यकर्ता भेला सम्पन्न गरेको छ । 

एमाले ढोरचौर संगठन कमिटीको आयोजनामा भएको भेलामा विभिन्न नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा एमाले नेता प्रकाश ज्वालाले कांग्रेस र माओवादीका एजेन्डा असफल भएको बताए । 

‘स्थानीय तहको पहिलो र दोश्रो चरणको नतीजाले काग्रेस माओवादीको एजेन्डा जनताले अस्वीकृत गरेको पुष्टी भइसकेको छ,’ एमाले पोलिटव्युरो सदस्य ज्वालाले ‘भने अव तराइ मधेषको स्थानीय तह चुनाव र मंशिरमा हुने प्रदेश र केन्द्रीय चुनावमा पनि एमालेलाइ नै जनताले मत दिनेछन् ।’

कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य गुलाबजंग शाह, एमाले सल्यान सचिव रमेश गौतम, पूर्व सचिव सीपी ओली लगाएतकाले बोल्दै जनताको भावना बुझ्न नसको काग्रेस माओवादी गठबन्धनको सरकारले देशकै वेइजत गरेको बताएका थिए । जिल्ला कमिटी सदस्य जीत बहादुर चलाउनेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन  मनबिर बसनेतले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ