Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

हेटौडामा अन्धाधुन्द खुकुरी प्रहार गरी तीन जनाको हत्या

By साझासवाल

<p><img src="http://sajhasabal.com/uploads/posts/623d087eb9a98c8044e653a2dcd7870c1510676355.jpg" style="width: 500px; float: left;"><b>कात्तिक २८, हेटौडा (रासस) |</b> आज साँझ यहाँ खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको छ ।&nbsp;<br></p><p>जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालकाअनुसार मनहरि–७ का सुमन बराइलीले अन्धाधुन्द खुकरी प्रहार गर्दा सोही ठाउँका ५२ वर्षीय सीताराम धिताल, उहाँका १६ वर्षीय छोरा सुमन र छिमेकी ६५ वर्षीय जीतबहादुर ब्लोनको ज्यान गएको हो ।&nbsp;</p><p>प्रहरीले बराइलीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बराइलीको मानसिक सन्तुलन ठिक नभएको र उनले आवेगमा आएर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।&nbsp;</p>