पुस ६, काठमाडौँ | यसबर्ष को नेपाल ब्राण्ड लिडरशिप अवार्डद्वारा ग्राण्डी अन्तरास्ट्रिय अस्पतालका मार्केटिङ शाखा प्रमुख प्रतिक तिवारी सम्मानित भएका छ्न् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ६, काठमाडौँ | यसबर्ष को नेपाल ब्राण्ड लिडरशिप अवार्डद्वारा ग्राण्डी अन्तरास्ट्रिय अस्पतालका मार्केटिङ शाखा प्रमुख प्रतिक तिवारी सम्मानित भएका छ्न् । 

२०८२, २४ चैत्र मंगलवार
काठमाडौँ - KTM

नेपाल ब्राण्ड लिडरशिप अवार्डद्वारा प्रतिक तिवारी सम्मानित

२०७४, ६ पुष बिहीबार १३:५२

पुस ६, काठमाडौँ | यसबर्ष को नेपाल ब्राण्ड लिडरशिप अवार्डद्वारा ग्राण्डी अन्तरास्ट्रिय अस्पतालका मार्केटिङ शाखा प्रमुख प्रतिक तिवारी सम्मानित भएका छ्न् । 

राजधानीको सोल्टी होटलमा आयोजित एक समारोहका बिच अर्थ राज्यमन्त्री उदय समशेर राणाले सो पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । सीएमो एसीया ले प्रतिभा ब्यवस्थापन, ब्यवसाय संचालनमा मानव ससाधन रणनीति तथा युवा पुस्ताका बिच लोकप्रियता र कार्यसन्चालन अनुभव साथै विविध पक्षमा आधारित रही अध्ययन पश्चात् सो पुरस्कार प्रदान गरेको हो । 

सो सस्थाले नेपालमा मार्केटिङ प्रभावकारीता बित्तीय मुल्यांकन मा सीमीत नभइ यसको जागरुकता मा सम्बन्धित रहेर अध्यायन गरेको थीयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस