१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चक्रपथमा ट्रिपर र मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एकजना घाइते

८ पुष २०७४, शनिबार ०८:५८

पुस ८, काठमाडौँ । काठमाडौँ महानगरपालिका ३, चक्रपथको सुकेधारामा आज बिहान सवादश बजे ट्रिपर र मोटरसाइकल ठोक्किदा घटनास्थलमै १ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।


एकै दिशाबाट नारायणगोपाल चोक तर्फ जाँदैगरेको बा ४ ख ६२७० नम्बरको ट्रिपर र बा ३४ प ४२८१ नम्बरको रातो पल्सर ठक्कर खाएका थिए । 

मृत्यु हुनेमा गोर्खा जिल्ला फुजेल ७ घर भई बालाजु बस्दै आएका २२ बर्षिय सन्तोष श्रेष्ठ रहेको महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिएका छन् । 

घाईते निरज राउत को टिचिंग हस्पिटलमा उपचार भईरहेको छ ।ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कसरी भयो घटना ?

नारायणगोपाल चोक तर्फ ट्रिपर अत्यधिक गतिमा जाँदै थियो । साथै सोहि दिशा तर्फ मोटरसाइकल पनि अत्यधिक गतीमा थियो । दुबै सवारी अत्यधिक गती भएपछि मोटरसाइकल ट्रिपरको बाँयापट्टी ठोक्किन पुग्यो । 

मोटरसाइकल चालकको टाउको ट्रिपरको बाँया पट्टीको भागमा नराम्रो सँग ठोक्कियो र हेल्मेट पनि फुटेर टाउँको समेत फुट्न पुग्यो । पछाडि सवारलाई पनि गम्भिर चोट लाग्न पुग्यो ।


घटना लगत्तै ट्रिपर चालक भाग्न खोजेका थिए । सोहि बेला स्थानिय र प्रहरीको सहायतामा ट्रिपर चालक पक्राउ परे भने घाइतेलाई तुरुन्तै टिचिङ अस्पताल पु¥याइयो । चालकको भने घटनास्थलमै ज्यान गयो ।


तस्बिरः गोपिकृष्ण चापागाईं ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो