सरिता चलाउने/माघ ८, सल्यान । सल्यानमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ भने ३८ जना घाईते भएका छन ।

जस्मा १३ जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । मुत्यु हुनेमा बागचौर नगरपालीका १० सल्यानकी ७० वर्षीय छन्चरी विक, रुकुम मुसिकोट नगरपालिका रुकुम की ३६ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरिता चलाउने/माघ ८, सल्यान । सल्यानमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ भने ३८ जना घाईते भएका छन ।

जस्मा १३ जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । मुत्यु हुनेमा बागचौर नगरपालीका १० सल्यानकी ७० वर्षीय छन्चरी विक, रुकुम मुसिकोट नगरपालिका रुकुम की ३६ "/>

2026-09-08 03:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सल्यानमा बस दुर्घटना हुँदा तीनको मृत्यु, ३८ घाईते (नामावलीसहित)

सरिता चलाउने/माघ ८, सल्यान । सल्यानमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ भने ३८ जना घाईते भएका छन ।

जस्मा १३ जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । मुत्यु हुनेमा बागचौर नगरपालीका १० सल्यानकी ७० वर्षीय छन्चरी विक, रुकुम मुसिकोट नगरपालिका रुकुम की ३६ पुस्पा खड्का खत्री, रुकुम पेउघाका १७ भीमवहादुर खड्का रहेका छन ।

रुकुमबाट तुलसीपुर तर्फ जाँदै गरेको मालिकाकालीका यातायातको ना ५ ख ५३१ बस सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ६ स्थित लुहाम नजिकै भाटाखोलामा आज दिउँसो करिब २ बजेतिर दुर्घटना भएको हो ।

गम्भीर घाईते हुनेमा सल्यान ढोरचौर गाउँपालीका निवासी सिता कसेरा, सोही ठाउँ निबासि २२ बर्षिय डिल्लीराम लामिछाने, अस्मिता कसेरा, रुकुम मुसिकोट नगरपालीका १ का पा १८ बर्षिय बिवेक हमाल, त्रिबेणी गाउँपालीका ७ बस्ने २२ बर्षिय दिपशिखा वली, बस्ने मुसिकोट नगरपालीका ३ का केदार, सोही बस्ने ७ बर्षिय अकिंत केसि रहेका छन् ।

यस्तै २४ की बिमला रावत, रुकुम त्रिबेणी गाउँपालीका १६ बर्षिय बिन्दु वली, सानोभेरी गाउँपालीका ६ का ६ बर्षिय गौरब रावल, मुसिकोट नगरपालीका ३ बस्ने ४ बर्षिय आयुसा केसि, दाङ घोराही उपमहानगरपालीका बस्ने धनसरा, र सोही ठाउँका १८ बर्षिय मदन कुमार वली रहेको सल्यानका प्रहरी नायव उपरिक्षक भरत विकले जानकारी दिएका छन् ।

उनिहरुलाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने सामान्य घाईतेको श्रीनगर स्थित मेडिकहलमा उपचार भैरहेको विकले बताए । ७ जना भने सामान्य उपचार पछि घर फर्किएको उनले बताए ।

गाडीमा क्षमता भन्दा धेरै लाेड भएकाे र सडक अफठ्याराे भएकाले दुर्घटणा भएकाे प्रहरीले अनुमान गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ