२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली सेनाको चिकित्सक टोलीद्वारा चार सय सुडानीलाई स्वास्थ्यसेवा

२०७४, ११ माघ बिहीबार ११:२६

 माघ ११, काठमाडौँ |  दक्षिणी सुडानमा शान्ति स्थापनामा क्रियाशील नेपाली सेनाको चिकित्सक टोलीले चार सयभन्दा बढी सुडानीलाई स्वास्थ्य सेवा प्रवाह गरेको छ । 

संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको सैनिक– गैरसनिक सहयोगअन्तर्गत नेपाली सेनाको उक्त टोलीले हालै दक्षिण सुडानका क्वुबेट र बुनागोक क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर विभिन्न रोगबाट पीडित सुडानीको उपचार गरेको ललितपुरस्थित राष्ट्रसंघीय सूचना केन्द्रले आज जनाएको छ । 

शिविरमा २९० जनाको साधारण शल्यक्रिया गरिनाका साथै शिविरका निम्ति जुटाइएका बाँकी औषधि स्थानीय स्वास्थ्य संस्थालाई प्रदान गरिएको थियो । शिविर सञ्चालन भएका दुवै स्थानका स्थानीय बालबालिकालाई कापी, कलम, सिसाकलम र खेल्ने भकुण्डा पनि वितरण गरिएको उक्त केन्द्रले बताएको छ । हाल दक्षिण सुडानमा नेपाली सेना र नेपाल प्रहरीका गरी दुई हजार जना शान्तिस्थापक कार्यरत छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण