2026-09-08 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्यमाञ्चलका १९ जिल्लामा एक हजार १ सय ८४ जना कुष्टरोगिका बिरामीहरु फेला

माघ १५, मकवापनुर | मध्यमाञ्चलका १९ जिल्लामा एक हजार १ सय ८४ जना कुष्टरोगिका बिरामीहरु फेला परेका छन् । मध्यमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय हेटौडा, जिल्ला जनस्वास्थ्य कार्यालय मकवामनपुरको आयोजनामा ६५ औ बिस्व कुष्टरोग दिबका अबसरमा संचारकर्मी र सरोकारवालाहरुसंगको अन्तरकृया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । 

कुष्टरोग मुक्त समाजको निर्माण बालबालिकाहरुमा शुन्य अपाङगता हाम्रो अभियान भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको हो । ११ सय ८४ जना कुष्टरोगि मध्यमा ४ सय २८ जना महिला रहेको क्षेत्रिय स्वास्थ्य निर्देशनालय हेटौडाका कुष्टरोगका फोकल पर्षन उत्तम खनालले बताउनुभयो । 

यसैगरी मकवानपुर जिल्लामा भने ३५ जना मात्र कुष्टरोगका बिरामीहरु रहेका छन् । ती मध्यमा १४ जना महिला रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवापुरका भुपनारायण यादबले बताउनुभयो । यस जिल्लाको मकवानपुर गढी, भिमफेदी, हेटौडा उपमहानगरपालिकामा बढी कुष्टरोगका बिरामीहरु रहेका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा अस्पतालका प्रमुख डाक्टर कमल दवाडी, क्षेत्रिय स्वास्थ्य निर्देशनालय हेटौडाका अधिकृत बिभुकुमार झा, हेटौडा उपमहानगरपाकिलाका प्रबन्धक भिम तिमल्सीना लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग